काठमाडौं । आईसीसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ४७ रन बनाएको छ ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलको १५ ओभरमा नेपालले २ विकेट गुमाएर ४७ रन बनाएको हो ।
कप्तान ज्ञानेन्द्र मल्लले पारस खड्कासंग ४० रनको साझेदारी गरेका छन् ।
अमेरिकाले टस जितेपछि घरेलु टोलीविरुद्ध पहिलो फिल्डिङ रोजेको थियो ।
क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले आज अमेरिकाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
लिग २ आईसीसी विश्वकप क्रिकेट २०२३ को रोडम्याप समेत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया