काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालका अल राउन्डर शरद भेषवाकरले अमेरिकाविरुद्धको खेल गुमाउने भएका छन् ।
ओमानविरुद्धको खेलमा शरदले अर्धशतक बनाएका थिए । तर शरदले कम्बर माथिको चोटको कारण अमेरिकसँगको खेल गुमाउने भएका हुन् ।
शरद ओमानसँगको खेल दौरान शरदको स्थानमा विकेटकिपर तथा ब्याट्सम्यान सुवास खकुरेललाई टिममा बोलाइएको छ । सुबासले अमेरिकासँगको अभ्यास खेलमा अर्धशतक बनाएका थिए ।
नेपालले सिरिज अन्तर्गत शनिबार अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया