हेर्नुहोस् शुक्रवारको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ २४ गते शुक्रवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ २१ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर १२५ रुपैयाँ ६२ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ २८ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४४ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २० पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ६३ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ ३३ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ३६ पैसा तथा बिक्रिददर ३०२ रुपैयाँ ९५ पैसा रहेको छ ।

हेर्नुहोस आजको विनिमयदर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?