काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिलाएको छ ।
आयोजक ईपीएल क्रिकेटले आगामी चैतमा हुने प्रतियोगितालाई आईसीसीले मान्यता दिएको जनाएको छ । चौंथो संस्करणको ईपीएल चैत १ देखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा संचालन हुनेछ ।
ईपीएलको यस मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत स्वीकृति दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया