यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ २३ गते बिहीवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ २४ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ २२ पैसा तथा बिक्रिदर १२५ रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ६० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ २९ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ६३ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ ६० पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ४३ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ०२ पैसा रहेको छ ।

हेर्नुहोस आजको विनिमयदर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?