को हुन् ति सुन्दरी जसले यि ह्याण्डसमको चोखो मायालाई बुझ्न सकिनन् ?

काठमाडौं, १३ माघ । ‘मुटुको ढुकढुकी’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चामा आएका नायक सोहम भेटवालले ‘जोडिएको हामो नाता’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् सिके प्रसाई (रचना)को शब्द सृजना रहेको गीतमा सिडी विजय अधिकारीको स्वर रहेको छ । सरोज प्याकुरेलको संगीत मनोहर सोनामको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई सोम कुस्कुमाझीले निर्देशन गरेका हुन एस के प्रोडक्सनको प्रस्तुती रहेको यस गीतको म्युजिक भिडियोलाई अर्जुन सापकोटाले मेनहतका साथ छायाँकन गरेका हुन । निशान घिमिरेको सम्पादन रहेको यो गीतको भिडियो हेर्दै आकर्षक छ माया प्रेम अनि विछोडको कहानी समेटिएको गीतको म्युजिक भिडियोमा नायक शोहम निरास मुद्रामा देखिएका छन गीतमा नायक शोहमसँग एलिना रायमाझीले जीवन्त अभिनय गरेकी छिन् । मोडल एलिनाले यसअघिको भिडियो मुटुको ढुकढुकीमा पनि गज्जबको काम गरेर देखाइससकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?