काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान त्रिवि क्रिकेट मैदानले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको खेलसँगै त्रिवि मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।
त्रिवि मैदान एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने विश्वको २ सय ९ औं मैदान हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया