नेपाल र ओमान भिड्दै, करणले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं ।आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पहिलो खेलको रुपमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरिरहेको नेपाललाई पहिलो सफलता हात पारेको छ । करण केसीले आफ्नो ओभरको अन्तिम बलमा ओमानका जितेन्दर सिंहलाई बोल्ड आउट गरे ।

ओमानविरुद्ध नेपालका दुई खेलाडीले डेब्यु गरेका छन् । सुशन भारी र अविनाश बोहराले डेब्यु गरेका छन् ।

नेपाल प्लेईङ सेट:

ज्ञानेन्द्र मल्ल (कप्तान)

दिपेन्द्र सिह ऐरी

पारस खड्का

सन्दीप लामिछाने

करण केसी

आरिफ शेख

बिनोद भण्डारी

अविनाश बोहरा

सुशन भारी

रोहित पौडेल

शरद भेषवाकर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?