उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकामा १२ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् ।
१२ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै आमाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि बुबा पक्राउ परेका हुन् ।
पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया