तनहुँमा बस र माइक्रो एकआपसमा ठोक्किए, ३ जना गम्भीर घाइते

तनहुँ । तनहुँमा बस र माइक्रो एकआपसमा ठोक्किँदा १९ जना घाइते भएका छन् ।

नारायणगढबाट बेसिसहर जाँदै गरेको ना ४ ख ६३५७ नम्बरको बस र पोखराबाट काठमाडौं जाँदै गरेको बा ३ ख ४२०१ नम्बरको माइक्रो बस ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । घाइते भएकाहरुलाई उपचार भइरहेको जनाईको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?