काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
एक महिलाले इटहरीको एक होटलमा आफूमाथि राणाले बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जोहरी दिएकी थिइन् । राणाले घटनामा सत्यता नभएको बताउँदै आएका छन् ।
जिल्ला अदालत सुनसरीले आज उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया