भद्रपुर, १२ माघ – झापा कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ मुटु रोगी रहेका कैदी ४१ वर्षीय नवराज श्रेष्ठको उपचारका क्रममा काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ घटनाका विषयमा विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया