नेकपा नेताहरूको सम्पत्ति छानबिन गरिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुको सम्पती छानविन हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमा सम्पति छानविन गर्ने प्रस्ताव पेश गरेका थिए ।

सम्पत्ति छानबिनका लागि अनुशासन आयोगका संयोजकसमेत रहेका अमृत बोहोरा नेतृत्वको समितिलाई जिम्मा दिन गरेको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?