काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले संकटा क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटा क्लबले १-० को अग्रता बनाएको छ । खेलको २१ औं मिनेटमा उनले क्षितिज राज जिटीको पासबाट अजयी मार्टिन्सले गोल गर्दै संकटाले अग्रता बनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया