२०७८,श्रावण,१३,बुधबार

मुटुरोगबाट बच्न के गर्ने ?

२०७४,भाद्र,३१,शनिवार ०९:१७


काठमाडौं, ३१ भदौ ।विशेषज्ञहरुले मुटु रोगबाट बच्नको लागि आहार विहार र जीवन शैलीमा परिर्वतन गर्न सुझाव दिएका छन् ।विश्व मुटु दिवसको पुर्व सन्धामा नर्भिक अस्पतालले शनिबार गरेको कार्यक्रममा विशेषज्ञहरुले मुटु रोगबाट बच्नको लागि दैनिक आहारमा विचार पुर्याउनुपर्नेमा जोड दिएका हुन् ।पछिल्लो समय मुटु रोगको उपचार नेपालमै संभव रहेको भएपनि रोगको उपचार समाधान नभएको भन्दै विशेषज्ञहरुले रोग लाग्नै नदिने तर्फ सचेत हुनुपर्नेमा जोड दिएका हुन् ।वरिष्ठ मुटुरोग विशेषज्ञ प्रकाश राज रेग्मी, डाक्टर यादव देव भट्ट, डाक्टर जय प्रकाश जैसवाल, डाक्टर ज्योतेन्द्र शर्मा , डाक्टर अवनि भुषण उपाध्याय लगायतले मुटु रोग बाट बच्चको लागि आहार विहार तथा नियमित व्यायममा विशेष ध्यान दिई जीवन शैलीलाई परिर्वतन गर्नुपर्ने सुझाव दिएका हुन् ।हृदयरोगका कारण विश्वभर वर्षेनि झण्डै १ करोड ७५ लाख मानिसहरुको ज्यान जाने गरेको अनुमान गरिन्छ ।यस रोगको रोकथाम, निवारण एवम् जनचेतनाको अभिवृद्धि गराउने उद्देश्यले विश्व मुटु महासंघ को आह््वानमा सेप्टेम्बर २९ तारिखका दिन विश्वभर नै विश्व मुटु दिवस मनाउने गरिन्छ ।।

प्रकाशित मिति: २०७४,भाद्र,३१,शनिवार ०९:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्वस्थ हुने चाहना सबैको हुन्छ । तर कसरी स्वस्थ हुने भन्ने विषयमा द्विविधा भएको कारण आम मानिसहरू चाहेर पनि स्वस्थ

स्वस्थ जीवनशैली अपनाउँदा अपनाउँदै पनि कहिले काहीँ हामीलाई विभिन्न किसिमका रोगहरूको सङ्क्रमण हुन सक्छ । कतिपय रोगहरू चिकित्सक कहाँ गएर

वर्षा महिनामा मौसम ओसिलो हुन्छ, जसको कारण धेरैको घरमा राखेको चामल र गेडागुडीमा किरा पर्ने गरेको होला रु यस्तो अवस्थामा

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का एशोसियट प्रोफेसर एवं वीर अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा. ध्रुव गैरेलाई बिमारीहरूको उपचार गर्दा

ताजा समाचार

सप्तरीमा भाइरल ज्वरोका बिरामी बढे
 २०७८,श्रावण,१३,बुधबार २२:५८
लागुऔषधसहित एक युवक पक्राउ
 २०७८,श्रावण,१३,बुधबार २२:४९
महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
 २०७८,श्रावण,१३,बुधबार २१:४३
जसपा सरकारमा जान केही दिन लाग्ने
 २०७८,श्रावण,१३,बुधबार २०:४४