बीमा समितिद्वारा परीक्षा कार्यक्रम सार्वजनिक

काठमाडौँ । बीमा समितिले सहायक निर्देशक पदका लागि गरेको दरखास्तअनुसार परीक्षा तालिका सार्वजनिक गरिएको छ ।

प्रथमपत्रको परीक्षा फागुन १९ र २० गते, द्धितीय पत्रको बैशाख ७ र १० गते, तृतीय पत्रको बैशाख ८ र ११ गते तथा चौथो पत्रको बैशाख ९ गते हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?