काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले निर्वतमान उपसभामुख शिवमाया तुम्बाहाम्फे केन्द्रीय सदस्यमा मनोनित भएकीछिन् ।
मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
तुम्बाहाम्फेले उपसभामुख बनेपछि दलीय आबद्धता त्यागेकी थिइन् । उनी तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् । तुम्बाहाम्फेले सभामुख पदबाट नेकपाकै आग्रहबाट राजीनामा दिएकी थिइन् । उनले फेरि सकृय राजनीतिमा आउने मनसाय गरेपछि नेकपाले केन्द्रय सदस्यमा मनोनित गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया