काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणमा मनाङ र संकटा क्लब आज आमने सामने हुँदैछन् ।
नवौं चरणको खेल अन्र्तगत आज एउटा मात्र खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
दुबै टिम जित निकाल्न चाहन्छ ।
यो पनि पढ्नुहोस् : सावित्राको ५ गोलमा गोकुलमको शानदार जित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया