सापकोटाविरुद्धको रिटमाथिको सुनुवाई हेर्दाहेर्दैमा

काठमाडौं । अग्निप्रसाद सापकोटालाई सभामुख चयन नगर्न परेको रिटको सुनुवाई आज नसकिएपछि हेर्दाहेर्दैमा परेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासमा रिट निवेदकका वकिलहरूले गरेको बहस आज नसकिएपछि मंगलबारलाई सरेको छ ।

आइतबार न्यायाधीश हरि फुयाँलको इजलासमा परेको यो रिट उनले हेर्न नमिलेपछि आज अर्को पेशी तोकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?