१४ माघ २०७८, शुक्रवार

नेपाल यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा, मलेसियाको लज्जास्पद हार

२०७४,भाद्र,३१,शनिवार ०६:५४

0
Shares

काठमाण्डौं, ३१ भदौ ।मलेसियालाई लज्जास्पद हार चखाउँदै नेपाल नेपाल यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियालाई पूरै १० विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । मलेसियाले दिएको १२२ रनको लक्ष्य नेपालले २३.१ ओभरमा विना विकेटको क्षतिमा भेट्यो । यसअघि हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४२ ओभरमा मात्र १२१ रन बनाएर अलआउट भएको थियो । नेपालले उपाधिका लागि सिंगापुर र हङकङ मध्ये एक टीमसंग खेल्नेछ ।

प्रकाशित मिति: २०७४,भाद्र,३१,शनिवार ०६:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिल र इक्वेडरले अंक बाँडेका छन् । शुक्रबार बिहानकाे खेलमा दुबै टिमले १-१

युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्धता जनाएका छन् । भरतपुर महानगरपालिकाले

पोखरा । आहा रारा गोल्डकपअन्तर्गत आज अन्तिम सेमिफाइनल हुँदै छ । आजको खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले मनाङ मर्स्याङ्दीको सामना

काठमाडौं । रोभम्यान पोवेलको शतकप्रेरित वेष्ट इन्डिजले तेस्रो टी-२० क्रिकेट खेलमा इंग्ल्यान्डलाई २० रनले पराजित गरेको छ। बिहीबार बिहान भएको

ताजा समाचार

कस्तो रहला आजको मौसम ?
 २०७८,माघ,१४,शुक्रवार ०८:०७
ब्राजिल र इक्वेडरले अंक बाँडे
 २०७८,माघ,१४,शुक्रवार ०७:५८
विपन्न कृषकलाई अनुदानमा गाई वितरण
 २०७८,माघ,१४,शुक्रवार ०७:४५