विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १३ गते सोमवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ५० पैसा तथा बिक्रिदर १२६ रुपैयाँ १६ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ तथा बिक्रिदर २८ रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ३४ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ १० पैसा तथा बिक्रिदर ३१ रुपैयाँ २६ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ७४ पैसा तथा बिक्रिददर ३७६ रुपैयाँ ७२ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ८९ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?