कोमल ओलीलाई राष्ट्रियसभामा ल्याइएकोबारे बोले शंकर पोखरेल

पहिलाृ संविधान संविधानसभाा वामपन्थी आन्दोलनबाट टाढा रहेको समूदाय चौधरी ग्रुपका विनोद चौधरीलाई सांसद बनायो । पछि आन्दोलनलाई उनले घात गरेका हुन । त्यसका लागि पार्टीले थाहा पाउनुपथ्यो । आज माओवादी हाम्रो आन्दोलनबाट टाढा छ । केहि प्रयास गरेकै कारण सहज भयो । । ्अहिले हामीले कोमल ओलीलाई ल्यायो । अहिले कोमल ओलीको गीतको चर्चा हुनछ । पुँजीवादबाट खोसेर ल्याइन्छ कलाकार । कलाकारमा राष्ट्रियसभामा हिस्सा छ । चुनावको प्रचारमा खोजित कलाकारको रुपमा कलाकार । जुन कलाकार गीतका लागि नभई भाषणका लागि खोृजियो , ।काठमाडौं, झाप चितवन जताततै बोलाइयो । भाषण गर्न बोलाइनु नेपालको लागि थियो कि जनताको लागि थियो । हामीले प्रयोग गरेका हौ । आखिर सत्य त यही है । प्रयोग कार्यकर्ता पंक्रि नै आलोचना गर्दै छ । त्यो आलोचना गरेर प्रतिक्रियात्मक गरेर ठूलो हिस्सा पनि छ । राजनीतिमा नभएको तप्काले ओलीको बचाउ गर्दैछ । उनको योगदान को पार्टीमा योगदान भएकाले विचार गरौंपार्टीमा हित गराइएका छ कि छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?