नवनिर्वाचित सभामुख सापकोटालाई बधाई दिँदा संसदमा जे देखियो (फोटोफिचर)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट एकल उमेदवार अग्निप्रसाद सापकोटा निर्विरोध प्रतिनिधि सभाको सभामुखमा रुपमा निर्वाचित भएका छन् ।

प्रतिनिधि सभामा बहुमत रहेको सत्तारुढ पार्टी नेकपाले लामो छलफलपछि सभामुख चयन गरेसँगै आज प्रतिनिधि सभाले सभामुख पाएको हो ।

सभामुखमा नवनिर्वाचित भएसँगै नवनिर्वाचित सभामुख सापकोटालाई उपस्थित सांसदहरुले बधाइ तथा शुभकामना दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?