यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १२ गते आइतवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ २ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १७ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ३४ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ६२ पैसा तथा बिक्रिददर ३७६ रुपैयाँ ५९ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ८९ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?