‘माछीले खाने खोलीको लेऊ’मा प्रिंयका, आश्मा र सरोजके गर्दै छन्

काठमाडौं, ११ माघ । ‘माछीले खाने खोलीको लेऊ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ भिडियोमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको गज्जब अभिनय छ बिहीबार सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा प्रिंयका, आश्मा र सरोजको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ करिराज गहतराजले कोरियोग्राफी रहेको उक्त भिडियोको छायांकन सुदिप करालले गरेका छन् मेलिना राई र सरोज ओलीको आवाजमा रहेको गीतमा बसन्त सापकोटाको संगीत र दिनेश थपलियाको शब्द छ https://youtu.be/aJEIGLrNDmU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?