आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १० गते शुक्रवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ १७ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ८४ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ९ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ३२ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४८ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २४ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४० पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ४३ पैसा तथा बिक्रिददर ३७६ रुपैयाँ ४० पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ६८ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ २७ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?