यी ४ कुराहरु जीवनमा भुलेर पनि नगर्नुहोस् ! 

काठमाडौं । हर कोहि मानिसको जीवनमा बिभिन्न घटनाहरु हुने गर्छन् ति घटनाहरुको जवाफ खोज्दा खोज्दै मानिस वृद्ध हुन्छ । जति धेरै खोज्न थाल्यो त्यति नै धेरै समस्याहरुमा झेलिन्छौँ ।

मानिसहरुको जीवनमा भएको यस्ता अनौठा घटनाले फरक किसिमका कुराहरु मनमा आउँने गर्छन् । कोहि आत्मा त कोहि भुतको बारेमा सोच्न थाल्छौँ । मानिसहरु कहिलेकाँहि नकारात्मक कुराहरुको बारेमा सोच्न थाल्छ जसले उसलाई पनि नराम्रो बनाउँछ ।

मानिसहरुलाई यस्ता नकारात्मक सोचबाट टाढा रहनको लागि के गर्नुपर्छ ? यो विशेष महत्वको कुरा हो ।

यी ४ कुराहरु जीवनमा भुलेर पनि नगर्नुहोस् !

१. सूर्य अस्ताउँनु भन्दा पछि महिलाहरुले कपाल खुल्ला बनाएर छोड्नु हुँदैन । कपाल खुल्ला छोड्दा नकारात्मक शक्ति महिलाहरुमा आकर्षित हुने गर्छ ।

 २. महिलाहरुले अमावास्यको राती कहिल्यै पनि कपाल खुल्ला छोड्नु हुँदैन । कपाल खुल्ला छोड्दा नकारात्मक शक्ति त्यो मानिसको पछि लाग्छ ।

३. राती घरबाट बाहिर निस्किँदा बास्नादार पर्फ्युमको प्रयोग गर्नुहुँदैन । किनभने बास्ना भएको कुरामा नकारात्मक शक्ति छिटै आकर्षित हुने गर्छ ।

४. दाह संस्कार गरेर हिँडेपछि कहिल्यै पछाडि फर्केर हेर्नुहुँदैन । पछाडि फर्केर हेर्याे भने भुत प्रेत हेर्नेहरुको पछाडि लागेर आउँने विश्वास छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?