कक्षा ११ र १२ को वार्षिक परीक्षा बैशाखमा, सूचना हेर्नुहोस्

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले कक्षा ११ र १२ को परीक्षा समय तालिका सार्वजनिक गरेको छ ।

तालिका कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेदेखि बैशाख १८ गतेसम्म सञ्चालन हुनेछ । यस्तै कक्षा ११ को परीक्षा बैशाख २१ देखि बैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?