यो महिनामा जन्मिएका मानिस हुन्छन् धेरै भाग्यशाली !

काठमाडौं । हाम्रो समाजमा जन्म लिँदा हरेक मानिस आ-आफ्नो भाग्य लिएर आउँछन् भन्ने गरिन्छ । सबैको भाग्य आ-आफ्नो जीवनमा भर पर्छ ।

हामी त्यसैलाई धेरै भाग्यशाली मान्ने गर्छाै,जसलाई बिना परिश्रम आवस्येक कुराहरुको परिपूर्ति हुन्छ । तर ज्योतिष शास्त्रका अनुसार भाग्यशाली जन्म तिथि र ग्रह नक्षत्रको स्थितिमा निर्भर हुने गर्छ ।

आज हामी वर्षका कुन महिनामा जन्मेका मानिसहरु धेरै भाग्यशाली र खुसी हुन्छन् भन्ने बारे जानकारी दिँदैछौँ ।

१. फेब्रुअरी

ज्योतिषशास्त्रका अनुसार फेब्रुअरीमा जन्मिएका मानिसहरु एकदमै भाग्यशाली हुने गर्छन् । जसको जन्म फेब्रुअरी महिनामा हुन्छ त्यो मानिस एकदमै धनी हुने गर्छन् । यो महिनामा जन्मिएका मानिसहरुले धेरै परिश्रम गर्नु पर्दैन । भाग्यले नै उसलाई खुसी दिन्छ ।

२.जुन

ज्योतिषशास्त्रका अनुसार जुनमा जन्मिएका मानिसहरु पैसाको मामिलामा एकदमै भाग्यशाली हुन्छन् ।

यो महिनामा जन्मिएकाहरुले थोरै मिहेनत गरेर धेरै पैसा कमाउँन सक्छन् । यो महिनामा जन्मिएका मानिसहरु आत्मविश्वासले भरिपूर्ण हुन्छन् ।

३.सेप्टेम्वर

ज्योतिष शास्त्रका अनुसार सेप्टेम्वरमा जन्मिएका मानिसहरु भाग्यशाली हुने गर्छन् । यो महिनामा जन्मिएका मानिसहरु आफ्नो भाग्यका कारण नै उच्च पद र प्रतिष्ठा कमाउँछन् ।

यो महिना जन्मिएका मानिसहरुले जे काममा हात हाले पनि सफलता नै मिल्छ । उनीहरुका लागि जागिर तथा ब्यापार जे कुरा पनि सफलता नै ठहरिन्छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?