सार्वजनिक भयो सौगात अभिनित ‘पञ्जे बाजा’ को ट्रेलर

काठमाडौं, १० माघ – हास्य जानरामा निर्माण भएको चलचित्र ‘पञ्जे बाजा’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा ट्रेलर लन्च गरियो भने युट्युबमा पनि ट्रेलर एकसाथ गरियो सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रको कथालाई प्रदीप भारद्वाजले चलचित्रको कथा लेखेका हुन् चलचित्र फागुन ११ गते देशभर रिलिज हुँदैछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?