हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ ७ गते मंगलवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ४७ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ७ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ८० पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ९४ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ९ रुपैयाँ रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ २४ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४० पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ १६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ६८ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ ६६ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०० रुपैयाँ ९८ पैसा तथा बिक्रिददर ३०२ रुपैयाँ ५७ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?