काठमाडौं । प्रदेश नम्बर ५ का प्रमुख प्रतिपक्ष दलका नेता बलदेव शर्मा पोखरेललाई प्रदेशिक सम्मान दिइने भएको छ । शर्माको सोमबार दिउँसो निधन भएको थियो ।
सोमबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद बैठकले शर्माको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रादेशिक सम्मान दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया