राप्रपाबाट २ जना उम्मेदवारको उम्मेदवारी दर्ता

काठमाडौं, १० माघ । राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि २ जना उम्मेदवारको उम्मेदवारी दर्ता गरेको छ प्रदेश नम्बर १ मा अनुपमा देवी साह –मोरङ र क्षेत्र नं ३ मा लक्ष्मी देशार (काठमाडौं)ले उम्मेदवारी दर्ता गराएको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?