उपसभामुख तुम्बाहाम्फेले दिइन् पदबाट राजिनामा (पूर्ण पाठसहित)

काठमाडौं । प्रतिनिधि सभाकी उप सभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा दिएकी छन् ।

आज बसेको बैकठकमार्फत उनले राजिनामा घोषणा गरेकी छन् । उनले पदबाट राजिनामा दिएको घोषणा गर्दै सभामुख चयनका लागि मार्ग प्रसस्त गरेको बताइन् ।

प्रतिनिधि सभाको अर्को बैठक आजै ४ बजे बस्ने गरेको घोषणा समेत गरेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?