नायिका स्वेताद्वारा निर्मित चलचित्र ‘कान्छी’को ट्रेलर सार्वजनिक

काठमाडौं, १० माघ । दयाह्याङ राई र स्वेता खड्काद्वारा अभिनिति चलचित्र ‘कान्छी’को ट्रेलर सार्वजनिक भएको छ आकाश अधिकारीको निर्देशन गरेको चलचित्र ‘कान्छी’को ट्रेलर र पोस्टर मंगलबार सार्वजनिक गरिएको हो । चलचित्र फागुन ४ गतेबाट प्रदर्शमा आउने छ पति श्रीकृष्ण श्रेष्ठको निधनपछि पहिलोपटक श्वेताले अभिनय तथा निर्माण गरेको यो चलचित्रमा गाउँले प्रेमकथामा आधारित रहेको छ ३ मिनेट लामो ट्रेलरमा दयाहाङ राई, श्वेता खड्का, अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिय, निर शाह आदिलाई देख्न सकिन्छ चलचित्र ‘कान्छी’ श्वेताले निर्माण गरेकी हुन् https://youtu.be/ZDFunPM3OLQ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?