विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? जान्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ ५ गते आइतवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२७ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर १२८ रुपैयाँ १८ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १३ रुपैयाँ रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ २४ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४० पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ १६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ८२ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ ८० पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०० रुपैयाँ ८९ पैसा तथा बिक्रिददर ३०२ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?