श्रीस्वस्थानी व्रतकथा वाचन : अध्याय १०

काठमाडौं । पौष शुल्क पूर्णिमादेखि श्रीस्वस्थानी व्रतकथा शुरु भएको छ । पौष शुल्क पूर्णिमादेखि माघशुल्क पूर्णिमासम्म हिन्दू धर्मावलम्बीले आफ्नो घरमा स्वस्थानी वाचन गर्ने र सुन्ने प्रचलन रहेको छ ।

लोकपथले पनि श्रीस्वस्थानी वाचन बुलेटिन प्रसारण गरीरहेको छ । हरेक दिन लोकपथ अनलाइन टिभीमार्फत एक महिनासम्म क्रमशः एक–एक अध्याय वाचन गरिरहेकाछौं, सम्पादक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?