अब्राहम लिंकनका १२ प्रेरक भनाईहरु

अब्राहम लिंकनलाई अमेरिकाको प्रभावशाली राष्ट्रपतिमा गन्ने गरिन्छ । उनी अमेरिकाका १६ औँ राष्ट्रपति थिए । उनको जन्म १२ फेब्रुअरी सन् १८१५ मा भएको थियो ।

साथै उनको मृत्युु अप्रिल ५ सन् १९६५ मा भएको थियो । सन् १८६१ देखि सन् १८६५ सम्म उनी अमेरिकाको राष्ट्रपति बनेका थिए । उनर्को नाचघरमा नाच हेरिरहेको बेला हत्या भएको थियो ।

अब्राहम लिंकनका १२ प्रेरक भनाईहरु

१. मलाई रुख ढाल्न ६ घण्टा देउ, म पहिलो ४ घण्टा बन्चरो उदाउँन लगाउँनेछु ।

२. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रू हुन्छ ।

३. भविष्यमा एउटा राम्रो कुरा एकपटक अवश्य आउँछ ।

४. मेरो चिन्ता तिमी असफल भएको प्ति होइन, तर असफलताका बाजुद तिमीले नदिएको निरन्तरता प्रति हो ।

५. अन्त्यमा यो गनिँदैन कि तिमी जिवनमा कति वर्ष बाँच्यौ, बरु यो गनिन्छ तिमी वर्षमा कति वर्ष बाँच्न सक्यौ ।

६. आफैमा विभाजित गृह कहिल्यै पनि माथि उठ्न सक्दैन ।

७. तिमीले सबै व्यक्तिलाई केहि समय र केहि व्यक्तिलाई सधैभरि मूर्ख बनाउँन सक्छौ,तर सबैलाई मूर्ख बनाउन सक्दैनौ ।

८. म अहिले जहाँ छु र जे बन्ने आशामा छु, यसका लागि म मेरी आमाप्रति ऋणी छु ।

९. म मेरी आमाका प्रार्थनाहरु अझै सम्झन्छु जसले मलाई हिँड्न सिकाउँछन् र म बन्नमा हर्दम सहयोग गरिरहन्छन् ।

१०. प्रजातन्त्र भनेको जनताको लागि, जनताद्वारा र जनताले नै शासन गरिन्छ ।

११. कसैले गाली गरे तपाईले प्रेम गर्नुहोस् ।

१२. रिस बाँधेर बस्नु भनेको आगो समातेर बस्नु जस्तै हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?