हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ १७ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ७७ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ २९ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ९६ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ १७ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ३३ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ८ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ७ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ ५ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०० रुपैयाँ १९ पैसा तथा बिक्रिददर ३०१ रुपैयाँ ७८ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?