आफ्नै कार्यकर्ता मार्न प्रधानमन्त्रीले तरबार बोक्नुहुन्छ र ? पत्याउनु हुन्छ : बास्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेकपाका नेता भिम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की नदिइएको बताएका छन् ।

बिहिबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले नेता रावलले भनेको कुरामा सत्यता नरहेको बताएका छन् ।

उनले भने आफ्नै कार्यकर्ता मार्न प्रधानमन्त्रीले तरबार बोक्नुहुन्छ र ? पत्याउनु हुन्छ ? यो विषयमा कुनै सत्यता छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?