ट्विटरमा अमिताभले लेखे भावुक पोस्ट, तातियो सामाजिक सञ्जाल

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चनले सामाजिक सञ्जालमा गरेको एक पोष्टले अहिले सामाजिक सञ्जाल तातिएको छ ।

पोष्टमा अमिताभ आफ्नो आमालाई सम्झेर भावुक भएको महसुस गर्न सकिन्छ । उनले सामाजिक सञ्जाल ट्विटरमा एक पोस्ट गर्दै लेखेका छन्,‘देब्रे आँखा फर्फराएको छ, सानोमा सुनेको थिएँ यो अशुभ संकेत हो,’

‘डाक्टरकोमा पुगेको बेलायो कालो दाग देखाइदियो । उनलाई डाक्टले सानोमा आमालाई केहि न्यानो कपडाले आँखामा सेक्न लाउँदा ठीक हुने बताएका थिए ।

तर बढ्दो उमेरसँगै उनको आखाको दाग पनि बढ्दै गयो । तर उक्त दागले केहि असर नगरेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?