काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि २० करोड घुस मागेको आरोप लगाउँदै दर्गा प्रसाईंले अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् ।
केहि दिन अघि प्रसाईंले पत्रकार सम्मेलन गरेर घुस मागेको आरोप लगाएका थिए । तर गिरीले त्यसको खण्डन गरेका थिए ।
प्रसाईंले मंगलबार पत्रकार सम्मेलन गरेर अख्तियारमा उजुरी दिएको जानकारी गराएका छन् ।
उनले यहि मुद्दालाई लिएर अदालतसम्म जाने चेतावनीसमेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया