विनिमय बजारः घट्यो दिनारको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ८ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ६८ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ७५ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ १४ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ २२ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ५४ पैसा तथा बिक्रिददर ३७४ रुपैयाँ ५१ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर २९९ रुपैयाँ ९२ पैसा तथा बिक्रिददर ३०१ रुपैयाँ ५१ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?