पाँचथर । दक्षिण कोरियामा पाँचथरका एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् ।
पाँचथर सेवा समाज दक्षिण कोरियाका अध्यक्ष राज चाम्लिङका अनुसार २१ महिनाअघि कोरिया पुगेका पाँचथरको फिदिम नगरपालिका २ लालीखर्कका विवेक राईले शनिबार राति झुण्डिएर आत्महत्या गरेका हुन् ।
चम्लिङ्का अनुसार राई कोरियाको दक्षिणी क्षेत्र छाङ उमसिमा बङ्गुर फार्ममा काम गर्दे थिए । राई केही महिना अघि नेपाल आएर कोरिया फर्केका थिए ।
बेलुकीको खाना खाएरसँगै सुतेका उनी विहान उठ्दा कोठामा नरेहेको र खोजी गर्दा कम्पनीभित्रै राई झुण्डिएको अवस्थामा फेला परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया