ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (सोमबार) दुई खेल हुदैछन् ।

पहिलो खेलमा पुलिस र एनआरटी भिड्दै छन् । त्यस्तै दोस्रो खेलमा च्यासल र एपीएफबीच प्रतिस्पर्धा हुदैछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

पहिलो खेलमा पुलिस र एनआरटी मध्यान्न १२ बजे भिड्नेछन् । च्यासल र एपीएफ दोस्रो खेलमा दिउँसो ३ बजे भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?