एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मेलित मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा आज सिड्नी स्किसर्ससँग भिड्दै छ ।
मेलबर्नमा हुने घरेलु टिम र सिड्नेनीबीचको खेल नेपाली समय अनुसार अपरान्ह १:५५ मा सुरु हुनेछ । मेलबर्न ८ खेलमा ७ जितसहित १४ अंक जोडेको शीर्ष स्थानमा रहेको छ । सिड्नी ८ खेलमा ६ जितसहित १२ अंक जोडेर मेलबर्नलाई पछ्याईरहेको छ ।
यस सिजनमा सन्दीपले ७ खेलमा ८ विकेट हात पारिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया