12 January, 2020 11:04 am

ए डिभिजन लिगमा आज दुई खेल हुँदै, को-को भिड्दै छन् ?


प्रकाशित मिति : 12 January, 2020 11:04 am

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैछ । पहिलो खेलमा थ्री स्टार र फ्रेन्ड्सबीच हुँदैछ । दोस्रो खेलमा सरस्वती र ब्रिगेड ब्वाईज भिड्दैछन् ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।  दशरथ रंगशालामा हुने पहिलो  खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।

दोस्रो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

Tags:

प्रतिक्रिया दिनुहोस