अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी

गेरखा । अज्ञात समूहले गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर १ बक्राङमा रहेको एनसेलको टावरमा आगलागी गरेको छ ।

रातीनै एनसेलको टावरको कनेक्सन टुटेपछि एनसेलका कर्मचारी र प्रहरी जाँदा टावरमा आगजनी भएको पाइएको प्रहरीले जनाएको छ ।

टावरमा आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?