काठमाडौं । यती समूहले दरबारमार्गमा निर्माण गरिरहेको भवनको काम रोक्न उच्च अदालतले अल्पकालीन आदेश दिएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले काम रोक्न आदेश आदेश दिएको हो ।
यती समूहसँग नेपाल ट्रस्टले गरेको सम्झौता त्रुटिपुर्ण भएको भन्दै परेको रिटमा मुख्य न्यायाभीश नहकुल सुवेदीको इजलासले यो आदेश दिएको हो । अदालतले दुवै पक्षलाई १ माघमा छलफल गर्न बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया