पाँचथर, ८ माघ–११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको याङ्वरक गाँउपालिकाका एक युवालाई पक्राउ गरेको छ आइतवार राती साढे ८ वजे बालिकालाई घर पुर्याइदिन्छु भनेर स्कुटरमा लिएर गएकागएका याङ्वरक–४ थर्पूका कविन्द्र सुन्दासले विच बाटोमा स्कुटर रोकी बालिकामाथि बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्लाप्रहरी कार्यालय पाँचथरले जनाएको छ सुन्दासलाई सोमवार पक्राउगरि पाँचथर जिल्ला अदालतबाट म्यादथपगरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया